कोरोना उपचारका लागि औषधि पत्ता लागेको ट्रम्पको दावी

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् । ह्वाइट हाउसमा कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनका क्रममा उनले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् । राष्ट्रपति ट्रम्पले औषधिको मानवीय … Continue reading कोरोना उपचारका लागि औषधि पत्ता लागेको ट्रम्पको दावी